स्वतन्त्रता सेनानी दिनेशचन्द्र गुप्ताको १११औँ जन्मजयन्ती हर्षोल्लासका साथ मनाइयो, उपमेयर रञ्जन सरकारद्वारा श्रद्धाञ्जली

SAVE_20221206_151556.jpg

सिलगढी: स्वतन्त्रता सेनानी दिनेश चन्द्र गुप्ताको १११औं जन्मजयन्ती सोमबार सिलगढी नगरपालिकामा धुमधामका साथ मनाइयो। विनय-बादल-दिनेश यी तीन नामहरू सबैलाई थाहा छ। आज स्वतन्त्रता सेनानी दिनेशचन्द्र गुप्ताको १११औँ जन्मजयन्ती हो। यस दिवसलाई स्मरणीय बनाउन र आजको युवा समाजमा सबै स्वतन्त्रता सेनानीको नाम चिनाउन वर्तमान सरकारले विभिन्न पहल गरिरहेको छ। यस अवसरमा सिलगढी नगरनिगमका उपमेयर रञ्जन सरकारले भने , नगरनिगमले विभिन्न सन्तहरूको प्रतिमा र सबै स्वतन्त्रता सेनानीहरूको जन्म जयन्ती र पुण्यतिथि मनाउने गरेको छ। साथै तिनले देशका स्वतन्त्रता सेनानी तथा ऋषिहरूको सम्झनामा निगमले वर्षैभर विभिन्न कार्यक्रम गर्ने गरेको बताए। आजको कार्यक्रममा एमआईसी शोभा सुब्बा, सचिव शुभङ्कर राईलगायत महानगरपालिकाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *