सिक्किमका राज्यपालले नयॉं दिल्लीमा देशका रक्षा मन्त्रीसॅंग शिष्टाचार भेट

IMG_20221205_234409.jpg

गान्तोक: सिक्किमका राज्यपाल गंगा प्रसादले आज नयॉं दिल्लीमा देशका रक्षा मन्त्री राजनाथ सिंहसॅंग शिष्टाचार भेट गरे। यस भेट अवधि राज्यपालले रक्षा मन्त्रीसॅंग सिक्किम सम्बन्धित विभिन्न विकास योजनाहरू, परियोजनाहरू र सुरक्षा सम्बन्धि विषयहरूमाथि चर्चा गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *