उर्बरक को कालोबजारीविरुद्ध अखिल भारतीय किसान खेत मजदूर संगठनद्वारा ज्ञापनपत्र

IMG_20221205_173031.jpg

हेमताबाद (उत्तरी दिनाजपुर): वाम मोर्चा समर्थित अखिल भारतीय किसान खेत मजदूर संगठनले सोमबार कृषि विभागका अधिकारीहरूलाई उर्बरकको कालोबजारी रोक्नलगायत विभिन्न मागहरू लिएर ज्ञापनपत्र बुझायो। सोमबार, हेमताबादमा संगठनको उत्तर दिनाजपुर जिल्ला शाखाले हेमताबाद ब्लक कृषि विभागलाई ज्ञापनपत्र बुझायो। सो अवसरमा संस्थाको जिल्ला कमिटी सदस्य रुविना चौधरी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement