४०औं उत्तर बंगाल पुस्तक मेला: प्रख्यात थिएटर व्यक्तित्व तथा लोकप्रिय अभिनेता देवशंकर हल्दरद्वारा उद्घाटन

IMG-20221204-WA0378.jpg

सिलगढी: सिलगढी कञ्चनजङ्घा स्टेडियम मेला मैदानमा आइतबार ४०औं उत्तर बंगाल पुस्तक मेलाको उद्घाटन गरियो। पुस्तक मेलाको उद्घाटन प्रख्यात नाट्यव्यक्ति तथा चर्चित अभिनेता देवशंकर हल्दरले गरेका थिए। कार्यक्रममा सिलगढी शहरका मेयर गौतम देव र अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement