रंगली: रंगली एट चिया बारी को कारखाना छेउ मा रहेको ओम प्रकाश अग्रवाल को राशन दुकान हिज रति ११.५५ मा जेलर स्वाहा भयो। आगो सायद सट सर्किट या पूजा को बत्ती ले हो भी अनुमान छ।
समयमा पुलिस विभाग अनी ग्राम बासी को सहायता ले छेउ मा भायको बास स्थान बचाऊं सफल भकोमा समस्त ग्राम बासी लाई धन्यवाद ओम प्रकाश अग्रवाल ले जनाको छ।
अग्नि विभाग दार्जिलिंग शहर देखी आफ्नू समय मा आई पुगे ता पानी त्यश स्थानमा पुग्न सकेन कारण बाटो खराब र गाड़ी ठुलो भएको ले गर्दा। ज्ञात रहोस गत वर्ष पनी यस्तो अग्नि कांड रंगली र गेल मा पनी भएको थियो। त्यश समय मा पनी अग्नि विभाग आई पुगे ता पानी बचाउन केही सकेन। ग्राम बासी को मांग यस छेत्र मा नै अग्नि विभाग भएको भए १.३० घंटा को समय लगने थिएन र धेरै नोक्सान पनि हुने थिएन।
About Author
Post Views: 259