पाकिम: पाकिममा मतदाताहरूमा सचेतना जगाउन युवा उत्सव

IMG-20221203-WA0281.jpg

व्यवस्थित मतदाता शिक्षा और चुनावी भागीदारी (एसभीईईपी) कार्यक्रमअन्तर्गत मतदाता सचेतना नयाँ मतदाता पञ्जीकरणको उद्देश्यले आज स्थानीय सामुदायिक भवनमा युवा उत्सव आयोजना गरियो। कार्यक्रमको आयोजना जिल्ला चुनाउ कार्यालय र जल्ला प्रशासनले साथी सङ्गठनसितको सहकार्यमा संयुक्त रुपमा गरेको थियो। कार्यक्रममा अतिरिक्त जिल्लापाल रवीन सेवा मुख्य अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै चुनाउ विभागकी सह सचिव मेरिना राईले यस युवा उत्सव कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारिन्। यसरी नै अतिरिक्त जिल्लापाल रवीन सेवाले कार्यक्रममा उपस्थिति विद्यार्थीहरूलाई सम्बोधन गर्दै नैतिककामाथि वार्ता पेश गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *