कालेबुङ: १०० सयभन्दा अधिक परिवार कालेबुङमा भाजपामा सामेल

20-47-33-bhahj.jpg

कालेबुङ नगरपालिका क्षेत्रका विभिन्न वार्डबाट लगभग सयभन्दा अधिक परिवार भाजपा- मा सामेल भएको छ। भाजपा कालेबुङ टाउन संयोजक बिरेन भुजेल, टाउन-२ मण्डल सभापति अर्पण गुरुङ, महासचिव अशोक छेत्रीको नेतृत्वमा कालेबुङ नगरपालिका क्षेत्रका विभिन्न वार्डबाट लगभग १०० भन्दा अधिक परिवारले राज्यका सत्तारुढ दल तृणमूल कङ्ग्रेस, भारतीय प्रजातान्त्रिक मोर्चा त्यागेर भाजपा- मा सामेल भएको छ। पार्टीमा सामेल हुनेहरूलाई सांसद राजु विष्ट अनि जिल्ला समिति अध्यक्ष कल्याण देवानले दलीय झण्डा प्रदान गर्दै आफ्नो पार्टीमा स्वागत जनाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *