भारतको प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादको आज १३८औँ जन्मजयन्ती जयगाउँ संलग्न तोर्षा चियाबारीमा तोर्षा भोजपुरी कल्याण मञ्चको आयोजनामा पालन गरिएको जानकारी सो मञ्चका सदस्यहरूले जनाएका छन्।
आज उक्त अवसरमा स्थानीय युवा समाजसेवी सुजीत मुण्डा, भोजपुरी युवा मञ्चको अध्यक्ष रामनिवास तिवारी, युवा इकाई प्रमुख सपना साहा, एवम् अन्यान्यको उपस्थिति रहेको थियो। सो अवसरमा बच्चाहरूलाई मिठाई वितरण गरिएको थियो।









