सिलगढी: प्रेरणा शैक्षिक केन्द्रमा डिजिटल ल्याबको उद्घाटन

IMG_20221203_165539.jpg

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा सिलगढी प्रेरणा शैक्षिक केन्द्रमा विद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा सिलगढी पुलिस आयुक्त र अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। एस अवसरमा पुलिस आयुक्त अखिलेश चतुर्वेदीले विद्यालयका विभिन्न अपाङ्गता भएका विद्यार्थीहरूको अध्ययनको लागि डिजिटल ल्याबको उद्घाटन गरे। साथै उनले यी बालबालिकाको उज्ज्वल भविष्यको कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement