पूर्वी मिदनापुर: पूर्वी मिदनापुरमा बम विस्फोट हुँदा ३ जनाको मृत्यु

00-Blast-Rep-Image-copy

पूर्वी मिदनापुरको भूपतिनगरमा बम विस्फोट भएको समाचार आएको छ। विष्फोट तृणमूलका बुथ अध्यक्ष राजकुमार मन्नाको घरमा भएको समाचार छ। यस घटनामा तीनजनाको मृत्यु भएको समाचार भने अन्य कतिपय घाइते भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement