आइएनटीटीयूसीको डाबग्राम फुलबारी खण्ड समितिको घोषणा

21-55-24-9c3fbfe6-538d-4277-a4d7-5ba07464b383-1024x576.jpg

राजगञ्ज: आईएनटीटीयुसी – का जिल्लाध्यक्ष राजेश लाकड़ाले आइएनटीटीयूसी को डाबग्राम फुलबारीको खण्ड समितिको घोषणा गरे। फुलबारी श्रमिक संगठनको पार्टी कार्यालयमा अध्यक्ष, उपाध्यक्ष र महासचिवको नामहरूको घोषणा गर्नको साथै नवनियुक्त सदस्यहरूलाई संवर्द्धना पनि जनाइयो। यस अवसरमा जिल्ला अध्यक्ष राजेश लाकड़ा, जलपाईगढी जिल्ला परिषदका कर्माध्यक्ष अधिकारी देवाशीष प्रमाणिक, डाबग्राम-फुलबारी आईएनटीटीयुसी खण्ड अध्यक्ष सुकान्त कर, रबीउल करीम, मोहम्मद अहिद, मोहम्मद सलीम लगायत अन्य उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *