पिस्तोल सहित दुइजना फुलबारी क्यानल रोडमा पक्राउ

5079.jpg

राजगञ्ज: पुलिसले आग्नेयास्त्र सहित दुइजना युवकलाई क्यानल रोड ट्राफीक आउटपोस्ट र आमबारी आउटपोस्टमा पक्राउ गरेको छ।पछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्राउ परेकाहरु उत्तर दिनाजपुर जिल्लाको दालखोला इलाका निवासी आकाश दे (२२) र शेर अली (२०) सामेल छन्। तीमध्ये आकाश हाल सिलगढीको प्रधाननगर इलाकामा भाडाको घरमा बस्दै आइरहेका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार क्यानल रोडको नवापाडा ट्राफिक पोइन्टमा नियमित वाहनहरूको चलाचलमा नियन्त्रण गर्ने गरिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *