मोबाइल टावर निर्माणले क्षेत्रीय मानिसहरू असन्तुष्ट

अलिपुरद्वार: लामाहट्टा बस्ती वार्ड नम्बर १४ मा निर्माण भैरहेको एयरटेल माेबाईल टावरकाे स्थानीय मानिसहरूले बिरोध गरेका छन्। अगावै उक्त जग्गामा जि.ओ. को टावर निर्माण भैसकेको छन भने फेरि त्यही ठाउँमा एयरटेल मुबाईल टावरको निर्माण शुरु हुँदा यसले गाउँ धरमा असर पार्छ भन्ने कुरा लिएर स्थानीय मानिस, समाजले बिरोध गरेका छन्। यस बिषयमा जमिन मालिक पक्षबाट यसप्रकारले पुष्टि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement