माया मेमोरियल फूटबल टुर्नामेन्ट: खरसाङ यंग बोइज विजयी

IMG_20221202_120841.jpg

२ दिसम्बरः प्रगति युथ क्लब, मिरिकको तत्त्वावधानमा आयोजित माया मेमोरियल ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार एउटा म्याच खेलियो। मिलन नगर (मिरिक, वार्ड नम्बर ३) खेल मैदानमा भएको म्याचमा खरसाङ यंग बोइजले मगरजुंग एफसी-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट करण तामाङले २ र अनिमेश तामाङले १ गोल गरे। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement