छिब्बो एसएस चर्च र कालेबुङ भेटरन्स विजयी

IMG_20221202_105634.jpg

२ दिसम्बरः कालेबुङ क्रिष्टियन स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित आठौं क्रिस्मस कप फूटबल टुर्नामेण्ट (इण्टर चर्च)-मा छिब्बो एसएस चर्चले क्वार्टर फाइनलमा स्थान बनायो। बिहीवार मेला ग्राउण्डमा भएको उद्घाटन म्याचमा छिब्बो एसएस चर्चले बोम एसएस चर्चलाई ३-०-ले पराजित गऱ्यो। यसरी नै क्रिस्मस कप फूटबल टुर्नामेण्ट (भेटरन्स)-मा कालेबुङ भेटरन्सले फेथ एफसी, सिलगढ़ीलाई २-१-ले पराजित गऱ्यो। दुवै टुर्नामेण्टको फाइनल १० दिसम्बरमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *