सीमामा गाई तस्करी गर्ने युवक पक्राउ

063682c4-b376-4d6a-8ed5-8198884cea5e

सिलगढी: सिलगढी महकुमाको नक्सलबारीमा, एसएसबीले सीमामा गाई तस्करी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ। तिनको साथबाट तीनवटा गाई बरामद भएको छ भने तस्करको नाम पक्ष कुजुर रहेको छ। तिनी माँझा चियाबारी क्षेत्रका बासिन्दा हुन्। नेपालबाट भारत आएका पाइकसलाई एसएसबी नम्बर ८ गणका जवानले गाईसहित समातेका थिए। पछि एसएसबीले तिनलाई नक्सलबारी प्रहरीको जिम्मा लगाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *