लाखौँ रुपियाँको अवैध काठ उद्धार

e5f26353-90d2-4c3d-ab4a-477f57d17b2c

कालचिनी : वन विभागले आज कालचिनी ब्लकको चिनचुला चियाबारीबाट लाखौँ रुपियाँको अवैध काठ उद्धार भएको छ। गोप्य सूचनाको आधारमा बक्सा ब्याघ्र परियोजनाको पाना मोबाइल रेञ्जका वनकर्मीहरूले चिनचुला चियाकमान संलग्न इलाकामा अभियान चलाएर ५ वटा साल काठ र ८ वटा टीक काठ उद्धार गरेको छ। उद्धार गरेको काठको अनुमानित बजार मूल्य लगभग अढाई लाख रुपियाँ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement