विश्व एड्स दिवसमा सिलगढीमा विशेष कार्यक्रमको आयोजना

IMG_20221201_152943.jpg

सिलगढी: विश्व एड्स दिवसको अवसरमा बिहीबार सिलगढीको बाघजातिन पार्कमा विशेष कार्यक्रमको आयोजना गरियो। पश्चिम बङ्गाल सरकारको जिल्ला स्वास्थ्य तथा परिवार कल्याण विभागको आयोजना र विभिन्न सामाजिक संघसंस्थाको संयुक्त प्रयासमा बिहीबार नगरको बाघजातिन पार्कमा विश्व एड्स दिवस मनाइएको छ। यस अवसरमा आज डीएपीसीयू को दार्जिलिङ शाखाले विभिन्न कार्यक्रम आयोजना गरेको थियो।

डिपीओ डा. देवराज सरकारले अहिले रोग नियन्त्रणमा आएको तर चिकित्सकले दिएको सल्लाहलाई कडाइका साथ पालना गर्नुपर्ने बताए। तब मात्र नियन्त्रणमा आउनेछ। उनले यस विषयमा भ्रम र हल्ला नगर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement