घर भित्र विशाल सर्प

ff1e7727-a200-42bf-b8c6-c9ab2e89ea34

जलपाइगढी: जलपाइगढी सहरको छेउमा रहेको देवनगर उत्तरपाड़ा क्षेत्रमा एउटा घर भित्रबाट एउटा विशाल सर्प फेला परेको छ। घटना सार्वजनिक हुनसाथ पुरै इलाकामा हलचल मच्चिएको छ। खबर पाएलगत्तै वातावरण अभियन्ता विश्वजित दत्तचौधरी घटनास्थल पुगेर सर्प समात्ने प्रयास गर्न थाले। धेरै प्रयासपछि घरको र्‍याकसहित फर्निचर निकालेर सर्प समातिएको हो। सर्पलाई नजिकैको जंगलमा छाडियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement