नाम्ची बार एसोसिएसनको नयाँ समिति गठन

IMG-20221130-WA0351.jpg

गान्तोक: नाम्ची बार एसोसिएसनको नयाँ समिति आज गठन भएको छ। निर्वाचन प्रक्रियामार्फत समिति गठन गरिएको हो। नाम्ची जिल्ला अदालत परिसरमा रहेको बार एशोसिएसनको कार्यालयमा निर्वाचन आयुक्त पी. अधिकारीले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउनुभएको छ। अध्यक्षमा अञ्जन शर्मा निर्वाचित भएका छन् छ भने उपाध्यक्षमा सुशिला थापा, महासचिवमा भूपेन्द्र गिरी, सहसचिवमा केसाङ भुटिया, कोषाध्यक्षमा पवित्रा प्रधान, राजकुमार क्षेत्री र भीमशंकर प्रधान कार्यकारी सदस्यको रूपमा निर्वाचित भएका छन्। नवनिर्वाचित समितिको कार्यकाल आजबाट दुई वर्षको निम्ति हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *