दिल्ली-एनसीआरमा २.५ म्याग्निच्युडको भूकम्प

Earthquake-copy-2

नयाँ दिल्ली: मङ्गलबार राति देशको राजधानी दिल्ली र छेउछाउका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्का हल्का भए पनि यस त्रासका कारण धेरै मानिस घरबाहिर निस्केका छन्। यस भूकम्पको जानकारी दिँदै नयाँ दिल्लीबाट ८ किलोमिटर पश्चिममा आज राति करिब ९:३० बजे २.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको गहिराई जमिनमुनि ५ किलोमिटर थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *