डाबग्राम फुलबारी भीआईपी रोडलाई नयाँ प्रकारले निर्माण गरिने

IMG_20221129_201510.png

सिलगढी: डाबग्राम फुलबारी विधानसभा अधीनस्थ भीआईपी रोडलाई नयाँ रूपमा निर्माण गरिने भएको छ। यस निमाण कार्यको लागि लागत रुपियाँ आवन्टित भएको छ।यसोसले चाँडै सड़कको काम शुरू गरिने एसजेडी चेयरम्यान सौरभ चक्रवर्तीले बताएका छन्। धेरै दिन अघिदेखि भी आईपी रोड बेहाल अवस्थामा रहेको छ। बारीभाषा अन्डरपासबाट भवेश मोडसम्मको सडकमा ठुल्ठुला खाल्डोहरू बनेको छ। वर्षाको समयमा ती खाल्डोहरूमा पानी जम्ने गरेको सडक दुर्घटना हुने गर्दछ। स्थानीय मानिसहरूले उक्त सड़कको चाँडै मरमति गरिदिने माग गर्दै सड़क जाम गरेर आन्दोलन गरेका थिए। अन्ततः एसजेडीएले स्थानीय मानिसहरूको माग स्वीकार गर्दै भीआईपी रोड बनाउने पहल गरेको छ। आज एसजेडीए भवनमा मासिक सत्रको आयोजना गरियो। मासिक सत्रपछि एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, सिलगढी – जलपाईगढीको विकासको मुद्दामाथि चर्चा गरियो। केही कामहरू पुरा भइसकेकोले जनताको लागि चाँडै शुरू गरिनेछ भने अन्य थाँतीमा रहेको कार्यहरू चाँडै शेष गरिने तिनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *