पूर्व राज्यमन्त्री मानव मुखर्जी रहेनन्

IMG-20221129-WA0002-1

कोलकता: यस समयको ठूलो खबर आउँदैछ कि पूर्व राज्यमन्त्री मानव मुखर्जी रहेनन्। उनको उमेर ६५ वर्ष थियो । दुईवटा मस्तिष्कघातपछि उनले मल्लिकबजारस्थित अस्पतालमा मंगलबार अन्तिम सास फेरे ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement