प्रवासी चराहरूकाे आगमन

सिलगढी: महानन्द ब्यारेज सिलगढीमा प्रवासी चराहरू आइपुग्छन्। सिलगढी सहरको फुलबारीस्थित महानन्द ब्यारेजमा चिसो बढेनको साथसाथै प्रवासी चराहरू आउन थालेका छन्। उत्तर बङ्गालका अन्य जलाशयहरू जस्तै फुलबारी ब्यारेजको पश्चिमी धन्तला क्षेत्रको महानन्द नन्दीमा पनि विभिन्न प्रजातिका प्रवासी चराहरू आइपुगेका छन्। सिलगढी नजिकै छ। फुलबारी ब्यारेजमा वर्षेनी प्रवासी चराहरू आउने गरेका छन्। प्रवासी चराहरू आउने बित्तिकै पर्यटकको भीड बढ्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement