ब्लड ब्याङ्कको रिपोर्ट नआएपछि गर्भवती महिलाको शल्यक्रिया हुन सकेन 

06dbc929-0ce6-4b7f-ab5e-a630d34ce04d

जलपाइगढी: जलपाइगढी सरकारी मेडिकल कलेज अन्तर्गतको जलपाइगढी जिल्ला अस्पतालको ब्लड ब्याङ्क विरुद्ध गर्भवती महिलालाई तिनको रगत परीक्षण गराउन दुव्र्यवहार गरेको आरोप लगाइएको छ। सोमबार राति गर्भवती महिलाका परिवारका सदस्यहरू ब्लड ब्याङ्क परिसरमा आक्रोशित बनेका थिए । म्यानागढीको आमगुरीका निवासी द्विगेन रोयले भने, “श्रीमतीलाई गम्भीर अवस्थामा दिउँसो मैनागढी ग्रामीण अस्पतालबाट जलपाइगढी रेफर गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement