फीफा वर्ल्ड कपः ब्राजील प्री-क्वार्टर फाइनलमा

IMG-20221129-WA0002.jpg

२८ नोभेम्बरः चोटग्रस्त नेमार बिना मैदानमा ओर्लिएर पनि ब्राजीलले लगातार दोस्रो जीतको साथ फीफा वर्ल्ड कप २०२२-को राउण्ड अव् १६-मा स्थान बनायो। सोमवार खेलिएको ग्रुप जी-को म्याचमा ब्राजीलले स्विट्जरल्याण्डलाई १-०-ले पराजित गऱ्यो। यस जीतको साथै ब्राजील २ वटा म्याचमा ६ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा रहेर नक्आउट राउण्डमा पुग्यो। स्टेडियम ८७४-मा खेलिएको यस म्याचमा पाँचपल्टको वर्ल्ड च्याम्पियन ब्राजीललाई एकमात्र गोल कासेमिरोले ८३औं मिनटमा दिलाए। ग्रुपमा स्विट्जरल्याण्ड ३ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *