सिक्किम कानुनी सेवा प्राधिकरणद्वारा पोक्सो ऐन कार्यान्वयनबारे प्रशिक्षण

IMG-20221127-WA0234.jpg

गान्तोक: सिक्किम राज्य कानुनी सेवा प्राधिकरणले यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन २०१२ को प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा एक प्रशिक्षण कार्यक्रम आयोजना गर्यो, जसमा यौन अपराधबाट बालबालिकाको संरक्षण नियमहरू आयोजन गरिएको तालिम सिक्किम न्यायिक अकादमी, सोकेथाङमा गरिएको हो। मीनाक्षी सिक्किम उत्त न्यायलयकी न्यायाधीश तथा प्राधिकरणकी कार्यकारी अध्यक्ष, मिनाक्षा मदन राईले आफ्नो उद्घाटन सम्बोधनमा बालबालिकाको हेरचाह र संरक्षण ऐन २०१५ को महत्त्वपूर्ण प्रावधानहरूलाई ङ्गल्लेख गरिन्‌। बाल सुरक्षा, बाल हेरचाह र संरक्षणको आवश्यकता, जिल्ला बाल संरक्षण एकाइहरू, विशेष पुलिस एकाइहरू, परार्मर्श कार्यक्रम र अदालतका सदस्यहरूको भूमिका र जिम्मेवारी सम्बन्धी विभिन्न विषयमाथि जानकारी गराइऩ्‌। महिला तथा बाल विकास मन्त्रालयको ‘मिसन वात्सल्य’ को उद्देश्यबारे पनि उल्लेख गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *