साकेवा पर्वलाई लिएरअखिल सिक्किम किरात राई सङ्घ (एकेआरएस)को सभा सम्पन्न

IMG-20221127-WA0226.jpg

गान्तोक: अखिल सिक्किम किरात राई सङ्घ (एकेआरएस)को तत्त्वधनमा किराँत राई जातिको राज्य स्तरीय साकेवा पर्व मनाउने चौथो समन्वय सभा आज सम्पन्न भयो। सभालाई मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले अध्यक्षता गरेका थिए जसमा सङ्घका कार्यकारी समितिका सदस्यहरू साथै साधरण सदस्यहरूको उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, यस वर्षको राज्यस्तरीय साकेवा पर्व पूर्व सिक्किमको छुजाचेन समष्टिअन्तर्गत दलपचन्द ग्राम प्रशासन केन्द्रको हेलिप्याडमा आयोजना गरिने भएको छ। आजको सभामा कार्यक्रमको तयारीलाई लिएर विस्तृत रूपमा चर्चा गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *