हात्तीकाे डर

जलपाईगुडी: लगभग ३०-३५ हात्तीहरूको बथान बनारहाट ब्लकको मोगलकाटा चिया बगानमा आइतवार प्रवेश गर्‍यो। यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ। घटनाको खबर पाएलगत्तै बिन्नागुरी वन्यजन्तु गार्डका कर्मचारी घटनास्थलमा पुगेर अवस्थाको जानकारी लिएका थिए। हात्तीको बथानलाई तोतापाडा हुँदै बालुवा जंगलमा पठाउने व्यवस्था गरिएको छ। कुनै अप्रिय घटना हुन नदिन वन विभागले हात्तीको बथानको आवतजावतमा निगरानी गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement