‘संविधान दिवस’ को शुभ अवसरमा राज्यपालकाे शुभकामना

photocollage_2022713224644376.jpg

गान्तोक। ‘संविधान दिवस’ को शुभ अवसरमा सबै देशवासीहरूमा, सिक्किमका राज्यपाल गंगा प्रसादले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, ‘भारतीय संविधान लोकतन्त्रको एकता र उन्नतिको मूल आधार हो।

भारतीय नागरिकहरूको निम्ति न्याय, सत्यता, स्वतन्त्रता, समरूपता प्रदान गर्ने भारतीय संविधानका निर्माताहरूमा सादर नमन गर्दछु।’

राज्यपालले सबै मिलेर संवैधानिक मूल्यहरूको पालन गर्दै स्वयंलाई समर्पित गर्ने र संविधानको रक्षाको प्रण लिने आह्वान गरेका छन्। यो नै संविधान दिवसको निम्ति सॉंचो श्रद्धा हुने उनले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *