फीफा वर्ल्ड कपः अष्ट्रेलियाको पहिलो जीत

IMG-20221126-WA0318.jpg

२६ नोभेम्बरः फीफा वर्ल्ड कप २०२२-मा अष्ट्रेलियाले पहिलो जीत दर्ता गऱ्यो। शनिवार खेलिएको ग्रुप डी-को म्याचमा अष्ट्रेलियाले ट्यूनिशियालाई १-०-ले पराजित गऱ्यो। अल जनौब स्टेडियममा खेलिएको यस रोमाञ्चक म्याचमा अष्ट्रेलियाबाट एकमात्र गोल मिचेल ड्यूकले २३औं मिनटमा छिराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement