४० परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेलघूम सामेल

IMG-20221126-WA0279.jpg

दार्जिलिङ: आलोक कान्त मणि थुलुङ भागोप्रमो दार्जिलिङ महकुमाका अध्यक्षले जानकारी दिए अनुसार घूम जोर बङलो समष्टि अन्तर्गत तोङसोङ चिया कमानमा हाम्रो पार्टीका स्थानीय नेतृत्व हरु खगेन सुब्बा, अध्यक्ष, विश्वास कार्की डोली, सचिव लगायत ३८ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। त्यसै गरी तृणमूल कांग्रेसबाट मनिप तामाङ, अध्यक्ष अनि नवीन राई, सचिवले पनि मोर्चाको झण्डा ग्रहण गरेका छन्।सामेल समय प्रमोस्कार ब्लोनको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement