संविधान दिने ती महान व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली : प्रधानमन्त्री

प्रधानमन्त्री नरेन्द्र मोदी l फाइल फोटो

नयाँ दिल्ली: संविधान दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान निर्माताहरुलाई श्रद्धाञ्जली अर्पण गरेका छन्l प्रधानमन्त्री नरेन्द्र मोदीले देशको संविधान प्रद्ना गर्ने महान् व्यक्तित्वहरूलाई अभिवादन जनाएका छन् र राष्ट्रको लागि आफ्नो दृष्टिकोण पूरा गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। प्रधानमन्त्रीले आफ्नो एउटा ट्विट गरे, ‘आज संविधान दिवसको अवसरमा हामी हाम्रो संविधान दिनुहुने महान् व्यक्तित्वहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछौं र हाम्रो राष्ट्रका लागि उहाँहरूको सपना पूरा गर्ने हाम्रो प्रतिबद्धता दोहोर्‍याउँछौंl’ –पीआईबी  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *