नौ जनाको पेटमा छुरीले प्रहार

6d6c4592-0ee6-4a44-8f28-334b530fc879

गैरकट्टा : उन्मादको अवस्थामा एकजना युवकले नौ जनाको पेटमा छुरी प्रहार गरेको छ। यो सनसनीपूर्ण घटना धुपगढी थाना क्षेत्रको संकोझोरा–१ ग्राम पञ्चायतअन्तर्गत सजनापाडा क्षेत्रमा शनिबार बिहान भएको हो । जसमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ । तिनलाई जलपाइगढी सदर अस्पतालमा सारिएको छ । आक्रमणकारी युवा मानसिक रूपमा विक्षिप्त रहेको स्थानीय मानिसहरूले बताएका छन् । आरोपीलाई धुपगढी प्रहरीले पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement