अष्टप्रहर कीर्तन उद्घाटन

4305c870-359e-4fb2-a9ee-bfcdecdb9c8f

जलपाइगढी- अष्टप्रहर कीर्तन अनुष्ठान जलपाइगढी शहरमा सुरु भएको छ। उक्त कार्यक्रम जलपाइगढी सहरको बामनपाडामा सुरु भएको हो । यस अनुष्ठानका कारण वरपर भक्तजनको भीड लाग्ने गर्छ । गङ्गाजललाई केन्द्रमा राखेर आयोजकको पहलमा भव्य शोभायात्रा निकालिएको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement