मुख्यमन्त्री तामाङले जनाए २०२३-२४ को बजेट सभामा सहभागिता

IMG-20221125-WA0261.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले बजेट २०२३-२४ केन्द्रीय वित्त मन्त्री सितारमणको अध्यक्षतामा सहभागिता जनाए। नयाँ दिल्लीस्थित मानेकसा केन्द्रमा सम्पन्न भएको वर्ष २०२३-२४ को निम्ति छलफल गरिनको निम्ति आयोजित सभामा आगामी बजेटका लागि राज्य र केन्द्र शासित राज्यहरूलाई भाग लिन र प्रस्ताव र सुझावहरू पेश गर्न मञ्च उपलब्ध गराएकोमा भएकोमा वित्त मन्त्रीप्रति मुख्यमन्त्री तामाङले आभार प्रकट गर्दै धन्वाद दिएका छन्।

उनले राज्य सरकारको सुझावलाई स्वीकार गर्दै आगामी बजेट २०२३-२४ मा राज्यका समस्याहरूलाई यथासम्भव रूपमा समायोजन गर्ने प्रयास गरिने आश्वासन दिएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *