देहरादुनको प्रसिद्ध तप्केस्वर धामको दर्शन गरे गोजमुमो अध्यक्ष बिमल गुरुङले

IMG_20221125_170913.jpg

देहरादुन: गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङ देशभरि छरिएर बसेका गोर्खाहरुको राष्ट्रिय चिन्हारी तथा अस्मिताको लागि सर्वप्रथम जातीय एकीकरण गर्ने लक्ष्य लिएर हाल देशका विभिन्न राज्यहरूको भ्रमणमा रहेका छन्। यसै क्रममा देवभूमि उत्तराखण्ड आइपुगेका छन्। बिमल गुरुङले आज बिहान उत्तराखण्डको राजधानी देहरादुनमा अवस्थित प्रसिद्ध तप्केस्वर धामको दर्शन गर्नको साथै पुजा-पाठ गरेपछि आफ्नो कार्य सुरु गरे।

About Author

Advertisement