झुण्डिएको अवस्थामा एक व्यक्तिको शव

vlcsnap-2022-11-25-14h43m14s108.png

सिलगढी: विधाननगर थाना अन्तर्गत बिजलिमुनीमा शुक्रबार एक व्यक्तिको झुण्डिएको शव फेला परेको छ। घटना सार्वजनिक भएपछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ। मृतकको नाम अनिल कुजुर रहेको बताइएको छ। उनी सोही क्षेत्रका बासिन्दा थिए। जानकारी अनुसार आज बिहान उनको घरबाट उक्त व्यक्तिको शव फेला परेको हो। खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर शव बरामद गरी पोस्टमार्टमका लागि पठाएको छ। घटनाको बिधाननगर प्रहरी चौकीले अनुसन्धान सुरु गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *