उत्तर बङ्गाल विश्वविद्यालयले सिलगढीमा भाषा र साहित्यको अध्ययनमा विशेष जोड- उपकुलपति

vlcsnap-2022-11-25-14h23m28s23.png

सिलगढी– उत्तर बङ्गाल विश्वविद्यालयले सिलगढीमा भाषा र साहित्यको अध्ययनमा विशेष जोड दिन्छ। उत्तर बंगाल विश्वविद्यालयका उपकुलपति ओमप्रकाश मिश्रले जलपाइगढी शहरमा अशोकनगर पत्रिकाको लोगोको उद्घाटन गर्दै उक्त कुरा बताएका छन्। ओमप्रकाश मिश्रले भने, ‘प्रदेश सरकारको भाषा तथा साहित्य विभागसँग सम्झौता गर्न पहल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement