चोरीको विदेशी सामान सहित दुई जना पक्राउ

SAVE_20221125_154646.jpg

सिलगढी। विदेशबाट हिमाल घुम्ने क्रममा एनजेपी स्टेशनमा बहुमूल्य सामान हराएको थियो। हराएको सामान करिब १३ दिनको प्रशासनिक कारबाहीपछि बरामद भएको हो। अष्ट्रेलियाको क्वीन्सल्याण्डका निवासी रुबेन जोनाथन पिकल नोभेम्बर ११ मा दार्जिलिङ जानको लागि एनजेपी स्टेशनको अप सम्पर्ककन्ति एक्सप्रेसमा चढ्छन्। त्यहाँ उनको बहुमूल्य क्यामेरा, राहदानी, ट्याब र झोलामा राखिएको केही पैसा चोरी भएको थियो। विदेशीले तुरुन्तै एनजेपी जीआरपी मा लिखित उजुरी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *