अपाङ्गता भएकालाई प्रमाणपत्र प्रदान गरियो

IMG_20221124_193138.jpg

कालियागञ्ज: उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज नगरपालिकाले स्वास्थ्य विभागसँगको सहकार्यमा विशेष आवश्यकता भएका व्यक्तिलाई अपाङ्गता प्रमाणपत्र हस्तान्तरण गरेको छ। आज दिउँसो एक कार्यक्रमका बीच उक्त अपाङ्गता प्रमाणपत्र प्रदान गरिएको हो। नगर अध्यक्ष रामनिबास साह, नगरपालिकाका कार्यकारी अधिकृत रहमत अली, नगरपालिका सरसफाई निरीक्षक सुरजित केरेको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement