सिलगढीमा सुरु भयो माँ क्यान्टिन

IMG-20221124-WA0180.jpg

पाँच रुपैयाँमा पूरा खाना पाइने

सिलगढी: मुख्यमन्त्री ममता बनर्जीको निर्देशनमा सिलगढी नगर निगमले गरिब मानिसहरूका लागि ‘मा क्यान्टिन’ सुरु गरेको छ। माँ क्यान्टिनमा दैनिक ५ रुपैयाँमा पेट भरि खाना पाउँछन्। सिलगढी जिल्ला अस्पताल परिसरमा आज ‘मा क्यान्टिन’को उद्घाटन गरिएको छ। मेयर गौतम देवले आज माँ क्यान्टिनको उद्घाटन गरेका छन्। ५ रुपैयाँमा प्रशस्त दाल-अण्डा-तरकारी-भात उपलब्ध गराउनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *