सिङ्गतम नगर पञ्चायतको टोलीले गऱ्यो अमृतसरका आयुक्तसँग भेट

IMG-20221123-WA0222.jpg

गान्तोक: सिङ्गतम नगर पञ्चायतको टोली नगर अध्यक्षको नेतृत्वमा तीन दिवसीय एक्सपोजर भ्रमणको निम्ति अमृतसर गएको छ। सिङताम नगरपालिका टोलीका सदस्यहरूले भ्रमणको क्रममा अमृतसर नगरपालिका आयुक्त र कर्मचारीहरूलाई भेटे। भेटको क्रममा उनीहरुबीच फोहोर छुट्याउने बिषयमा छलफल भएको थियो।आयुक्तले आफूहरुले हरेक पक्षमा साथ र सहयोग गर्ने आश्वासन दिएका छन्।

सिंगतम नगरपालिका टोलीले अमृतसर नगरपालिका सहयोगका सदस्यहरूलाई सिक्किम भ्रमण गर्न र मुख्यमन्त्री प्रेम सिंह तामाङको नेतृत्वमा प्रस्तावित र राम्ररी कार्यान्वयन गरिएका विभिन्न विकास कार्यहरू हेर्नको निम्ति निम्तो दिएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *