स्वागत एवम् परिचयात्मक कार्यक्रम सम्पन्न

IMG_20221123_205921.jpg

पाकिम: रिनाक बीएसीको सम्मेलन हलमा आज जिल्ला पञ्चायत सदस्यहरू, पञ्चायत सभापति, उप सभापति र रिनाक खण्डका सदस्यहरूलाई लिएर स्वागत एवं परिचयात्मक कार्यक्रम आयोजन गरिएको थियो। यस कार्यक्रममा रिनाक बीएसीका अधिकारीहरू र कर्मचारीहरूको उपस्थित रहेको थियो।रिनाकका खण्ड विकास अधिकारीले नवनिर्वाचित जिल्ला पञ्चायत सदस्यहरू र पञ्चायत सदस्यहरूलाई स्वागत जनाउॅंदै बधाई दिए। नवनिर्वाचित सदस्यगणलाई रिनाक खण्डका जनताको विकासको निम्ति मिलेर काम गर्न अनुरोध गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement