बङ्गालको उत्पादन चानाचुरलाई जीआई ट्यागको लागि आवेदन दिइने

Chanachur-1

कोलकाता: रसगुल्लापछि अब चानाचुरका लागि बङ्गालबाट जीआई ट्यागका लागि आवेदन दिइनेछ। चानाचुर व्यापार समितिका तर्फबाट प्रणव चन्द्रले सोमबार सो जानकारी दिएका हुन्। सोमबार मिष्टी व्यवसायी संस्था चानाचुर व्यवसायी समितिको संयुक्त पत्रकार सम्मेलनमा जीआई ट्यागका लागि छिट्टै निवेदन दिने बताएको हो। दलमोथ, भुजियादेखि गाउटसम्मको खाजा बङ्गालमै तयार पारिएको बताइएको छ। त्यसैगरी चानाचुर पनि राज्यमै तयार हुने खाजा हो। सात दशक पुरानो संस्था मुखेरचोक राज्यमै तयार भएको छ। यसअघि बङ्गालले रसगुल्लादेखि जयनगरको मोआसम्म जीआई ट्याग पाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement