३५ सीएफटी लट्ठा उद्धार

7300c371-adbc-4b49-8e72-65bd85a26c12

कालचिनी: गोप्य सूचनाको आधारमा आज दिउँसो बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ रहेको पाना रेञ्जका बनकर्मीहरुले डिमा नदीको बगर‌ भएर साइकलमा तस्करी भईरहेको प्रायः ९ वटा सयगुणको लट्ठा समाएको बन विभागले जनाएका छन।
बनकर्मीहरुलाई देखेर तस्करहरु सुँइकुच्चा ठोक्न सफल भएको बन विभागले जनाएका छन्।
उद्धार भएको लट्ठा प्रायः ३५ सीएफटी रहेको बताईएको छ।

About Author

Advertisement