अम्बियोक उच्च विद्यालय सञ्चालन समिति गठन

गोरुबथान: अम्बियोक चियाबारीस्थित अम्बियोक उच्च माध्यमिक विद्यालयमा विद्यालय सञ्चालन समिति गठन भएको जानकारी प्राप्त भएको छ। गत १४ मई २०२२ को दिन चुनाव भएको थियो। सो चुनावमा तृणमूल कङ्ग्रेसले ६ वटा आसनमा सबै आसन जितेका थिए। आज भने अम्बियोक उच्च विद्यालयमा विद्यालय सञ्चालन समिति गठन भयो। यस विद्यालय सञ्चालन समितिमा आज भएको सञ्चालन समितिमा सभापति राज लामालाई चयन गरियो भने सचिवको पदमा सह -शिक्षक ललित राई र उपसभापति सुकबहादुर राईलाई चयन गरियो। यसका साथै ११ जनाको कमिटी पनि बनाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *