विश्व हिन्दू परिषदद्वारा ‘लभ जिहाद’ विरुद्ध र्‍याली

IMG_20221121_224328.jpg

जलपाईगुडी: विश्व हिन्दू परिषदले लभ जिहादविरुद्ध मोर्चा खोलेको छ। विश्व हिन्दू परिषदले सोमबार राति जलपाईगुडीमा ‘लभ जिहाद’ विरुद्ध र्‍याली निकालेको छ। र्‍यालीमा सहभागी विश्व हिन्दू परिषद्का पदाधिकारीले समाजमा पटकपटक विधर्मीद्वारा आक्रमण भइरहेको बताए। दिल्लीको श्रद्धा हत्या प्रकरण यसको ज्वलन्त उदाहरण हो।संगठनका जिल्ला सचिव कृष्णेन्दु गुहाले सोमबार राति जलपाईगुडी सहरको प्राण केन्द्र कदमतला मोरमा आयोजित विरोध सभामा लभ जिहादको विरोध गर्दै कडा कारबाही गर्न माग गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *