मगरजोङ चियाबारीमा गेट मिटिङ जारी

सिलगढी। आज सातौं दिन पनि श्रमिक एवं कर्मचारीवर्गले मगरजोङ चियाबारीमा विहान देखि गेट मिटिङ शुरु गरिएको थियो। सभामा धेरैको उपस्थिति रहेको थियो। कमानका कर्मचारी विर्जमणि तामाङले सञ्चालन गरेको उक्त सभामा धेरै वक्ताहरुले श्रमिकहरुको कल्याणको हितमा बोलेका थिए भने कतिले मालिक पक्षलाई लाखेस् समेत गरेका थिए। बन्सल कम्पनी अधीनमा रहेका मगरजोङ चियाबारीमा बिगत् केही महिना अघिदेखि खर्चा,तलाब समयमा नदिएकोले दैनिक रुपमा खटिखाने यहाँका श्रमिक एवं कर्मचारीहरुलाई धेरै मर्का पुग्न गएको बताएका छन्।

About Author

Advertisement