कोभिड़ बंगाल: कोरोनाको ४९ नयाँ मामिला, ३२ जना भए कोरोनामुक्त

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ४९ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले राज्यमा कसैको मृत्यु भएन। यसरी नै यस अवधिमा ३२ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,१९,४०५ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९७,८४८ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०४ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ७,४६९ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,३०७,३४५ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९३℅ र सकारात्मक दर ०.६६℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६२,७६७,८६१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *